लन्डन आइमा सेल्फी……(भिडियो)

शिव तिवारी । लन्डन । पछिल्लो समय गायन, संगीत तथा गीत लेखन विद्यामा हात हालेका डा. सोहन घिमिरेको आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘लन्डन आइमा सेल्फी’ सार्वजनिक भएको छ । गीतमा विदेशी भूमिमा नेपाली मायालुसंगको भेट र पुरानो माया प्रेमको चर्चा गर्दै सम्झना दिलाएको परिदृश्य छ । गीतको म्युजिक भिडियो दिपेश रेग्मीले निर्देशन … Continue reading लन्डन आइमा सेल्फी……(भिडियो)